Tuesday, January 13, 2009

बल्कोतेय को कहानी हो यो !!!!




मेरी जीजी बुदिया को माहित बलकोट हो र हाम्लाय शबैले बोल्कोते भनेर चिन्चन । र मेरा हजूर बुबा को नाम धनान्जय भंडारी हो र हजूर बुबा का ४ भाई छोरा र २ छोरी थिएय र जेथा छोरा ले गुल्मी रामदी पाण्डेय की छरी बिहा गर्नो भएयको र ४ छोरी र ३ छोरा पाहनों भये को । र माहिला छोरा ले गुल्मी दुर्कोट भंडारी की छरी बिहा गर्नो भयको र ३ छोरी र २ छोरा पाहनों भये को र तेअस्मा म १ हो ।

No comments: