Friday, February 6, 2009

एक दिन

नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा म त उजाड मरुभुमिमा हर्राई सकेछु नसम्झिनु है मलाई कुनै खुशियालीमा म त दुःख र आँशुको सागरमा पो डुबी सकेछु।। नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा म त ५५ डिग्रीको घाममा जल्न पुगेछु नखोज्नु है मलाई हजारौ दुनियाँको भिडमा म त बालुवै बालुवाको भरुभुमीमा पो पुगी सकेछु

Sunday, January 25, 2009

Saturday, January 24, 2009







Tuesday, January 13, 2009

बोल्कोतेय को काहनी




बल्कोतेय को कहानी हो यो !!!!




मेरी जीजी बुदिया को माहित बलकोट हो र हाम्लाय शबैले बोल्कोते भनेर चिन्चन । र मेरा हजूर बुबा को नाम धनान्जय भंडारी हो र हजूर बुबा का ४ भाई छोरा र २ छोरी थिएय र जेथा छोरा ले गुल्मी रामदी पाण्डेय की छरी बिहा गर्नो भएयको र ४ छोरी र ३ छोरा पाहनों भये को । र माहिला छोरा ले गुल्मी दुर्कोट भंडारी की छरी बिहा गर्नो भयको र ३ छोरी र २ छोरा पाहनों भये को र तेअस्मा म १ हो ।

Monday, January 12, 2009




विष्णु




हाय मेरो नाम विष्णु भंडारी हो । र हालचाल म न्यू ओरलेंस अमेरिका मः काम र प्रदै

Monday, December 15, 2008

Friday, December 5, 2008

कान्छा बा सेती दीदी कोपिला भान्जी र नतिनी हजूर आमा




पारबती दीदी र छरी दीपा




मो विष्णु र बिनोद भाई




मेरो छोरा छरी दीपा नारायण




सुभाष जवाही र पोम्फी बहिनी ड़ेन्मार्ग





मेरो बहिनी पोम्फी र जगई सुबाश दैन्मार्ग माँ कार्यरत हुनुंछ यो फोटो दैन्मार्ग को हो विष्णु

हजूर आमा कान्छा बा आमा भाई बहीनी@ अर मेरो परीबार नारण दीपा और वगवती


मेरो पुरा परीबार हूँगा गुल्मी माँ @ मेरि श्रीमती वग्बती र छोरा छोरी दीपा नारण बुटवल माँ





कुलमणि भान्जा र बुहारी@बाबु राम वग्बती गोमा बहिनी